थप ४१२ जनामा कोरोना पुष्टि, ४८३ जना डिस्चार्ज, ४ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ४१२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४८३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ। यस्तै नेपालमा … Continue reading थप ४१२ जनामा कोरोना पुष्टि, ४८३ जना डिस्चार्ज, ४ को मृत्यु